नेपाल दूरसञ्‍चार प्राधिकरण
जमल, काठमाडौँ

मौजुदा सुची (Standing List) सम्वन्धि सुचना

यस प्राधिकरणको खरिद विनियमावली २०७३ को विनियम २२ अनुसार आ.व. २०७९/८० को बार्षिक कार्यक्रम अनुसार यस प्राधिकरणको website https://nta.gov.np मा standing list click गरी Automated Standing Listing प्रणालीमा आवश्यक विवरण राखि सम्वन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकहरुलाई मौजुदा सुची (standing list) मा सुचिकृत हुनको लागि अनुरोध छ |