“मोबाइल नम्बर पोर्टेबिलिटी” सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारेको नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

“मोबाइल नम्बर पोर्टेबिलिटी” सम्बन्धमा

राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारेको

नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

 

प्रथम पटक प्रकाशित मितिः २०७८|०८|०१

 

मोबाइल नम्बर पोर्टेबिलीटी सेवा संचालन गर्नको लागी तयार गरिएको “मोबाइल नम्बर पोर्टेबिलीटी (एम.एन.पि.) सम्बन्धी नियमावली, २०७८” को मस्यौदा प्राधिकरणको वेबसाईट https://nta.gov.np/page/consultations मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै, उक्त नियमावलीका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया १ महिनासम्ममा निम्न ठेगानामा उपलव्ध गराई नियमावली तर्जुमा गर्ने कार्यमा सहयोग गरि दिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

 

मोबाइल नम्बर पोर्टेबिलीटी (एम.एन.पि.) सम्बन्धी नियमावली, २०७८ (मस्यौदा) : PDF

 

नेपाल दूरसञ्चार प्राधिकरण,

जमल, काठमाण्डौं

पो. ब. नं.: ९७५४

फोन नं: ९७७–१–५३५५४७४, एक्स्टेन्सन नं: ४०७, ४०१

फयाक्स् : ९७७–१–५३५५२५०

Email: ppaudyal@nta.gov.np, rpaudel@nta.gov.np