Mobile Device Management System (MDMS) सञ्चालन गर्ने सम्बन्धमा

Mobile Device Management System (MDMS) सञ्चालन गर्ने सम्बन्धमा

नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

नेपालमा मोबाइल सेटको गैरकानूनी आयात,विक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्न एंव चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट MDMS प्रणाली सञ्चालनमा ल्याईएको छ। यसबाट विद्यमान कानूनी सुबिधा अन्तर्गत (नेपाल सरकारको OGL सुबिधा अन्तर्गत) विदेशबाट ल्याईएका मोबाइल सेटहरुलाई नियमानुसार MDMS प्रणालीमा दर्ता गरी निर्वाध रूपमा प्रयोग गर्न पाइने भएकाले कुनै किसिमको भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।