टोल फ्री (Toll-Free) नम्बरको व्यवस्था गर्ने सम्बन्धमा इन्टर्नेट सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

टोल फ्री (Toll-Free) नम्बरको व्यवस्था गर्ने सम्बन्धमा इन्टर्नेट सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

प्राधिकरणबाट इन्टर्नेट सेवा सञ्चालनको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले इन्टर्नेट(इमेल सहित) सेवाको अनुमतिपत्रको शर्त अनुसार ग्राहकसंग लिइने सेवा शुल्क सम्बन्धि विवरणहरु निःशुल्क उपलब्ध गराउनुपर्ने र सेवाको गुणस्तर सम्बन्धमा ग्राहकको गुनासो तोकिएको समय भित्र समाधान गर्नुपर्ने, साथै सेवा प्रदायकले सेवाग्राहीहरुको Support ...