अनुमतिपत्र स्वत: रद्द भएको सम्बन्धि अत्यन्त जरुरी सूचना

अनुमतिपत्र स्वत: रद्द भएको सम्बन्धि अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८१/०२/२४

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री सि. जि. कम्यूनिकेसन्स लिमिटेडसानेपाललितपुर (तत्कालिन एस.टि.एम. टेलिकम सञ्चार प्रा.लि.) ले २१ नोभेम्बर२००३ मा प्राप्त गरेको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. RTS-EDR-01) नवीकरणको लागि दूरसञ्चार नियमावली२०५४ को नियम १२ बमोजिम तोकिएको अवधि भित्र नवीकरण दस्तुर सहित निवेदन पेश नगरेकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन२०५३ को दफा २५(५) बमोजिम २ डिसेम्बर२०२३ (मिति २०८०/०८/१६) देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं।

फोन नं. ९७७-०१-५३५४६८१, फ्याक्सः ९७७-०१-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np