मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (दमक नगरपालिका र इलाम नगरपालिका)

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (दमक नगरपालिका र इलाम नगरपालिका)

 

नेपाल दूरसञ्‍चार प्राधिकरणद्वारा २०७६ पौष अन्तिम हप्ता र माघ पहिलो हप्ता Drive Test मार्फत झापा जिल्लाको दमक नगरपालिका  तथा इलाम जिल्लाको इलाम नगरपालिका क्षेत्रहरुमा दूरसञ्‍चार सेवा प्रदायकहरुले उपलब्ध गराएको मोबाइल सेवा (Voice Call) को गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार  पारिएको प्रतिवेदन सार्वजनिक गरिएको व्यहोरा जानकारी गराइएको छ।

ड्राइभ टेस्ट प्रतिवेदन : PDF