लिलामी सम्वन्धी सिलबन्दी प्रस्ताव पेश गर्ने म्याद थप गरिएको सूचना

लिलामी सम्वन्धी सिलबन्दी प्रस्ताव पेश गर्ने म्याद थप गरिएको सूचना

प्रकाशित मितिः २०७७।०३।३०

यस प्राधिकरणमा रहेका सामानहरु लिलाम गर्न मिति २०७७।०३।१५ मा गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरिएकोमा सो सूचना बमोजिम सिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम मिति २०७७ श्रावण ५ गते सम्म थप गरिएको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ । यस सम्वन्धी विस्तृत जानकारी प्रधिकरणको website बाट प्राप्त गर्न सकिने छ ।

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाण्डौं
फोन नं.: ९७७–१–४२५५४७४,
फयाक्स् : ९७७–१–४२५५२५०
पो.ब.नं.: ९७५४
Email: ntra@nta.gov.np, Website: www.nta.gov.np