नेपाल दूरसञ्‍चार प्राधिकरणको नामको अनधिकृत फेसबुक पेज सम्बन्धमा जारी सूचना

नेपाल दूरसञ्‍चार प्राधिकरणको नामको अनधिकृत फेसबुक पेज सम्बन्धमा जारी सूचना

 

यस प्राधिकरणको नाम तथा लोगो दुरुपयोग गरी सामाजिक संजाल फेसबुक पेज मार्फत भ्रामक जानकारी प्रकाशित गरेको पाइएकोले यस्ता अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराउँदछौ |  यस प्राधिकरणको फेसबुकमा हालसम्म कुनै आधिकारिक पेज/खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराउँदछौ |

 

नेपाल दूरसञ्चार प्राधिकरण,
कमलादी, काठमाण्डौं
फोन नं: ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९
Email: info@nta.gov.np, Website: www.nta.gov.np