अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७६।१०|२१

यस प्राधिकरणबाट सी.जि. कम्युनिकेशन प्रा.लि.(तत्कालिन एस.टि.एम.टेलिकम सञ्चार) प्रा.लि.लाई मिति २०६६।१०।१९ मा देहाय बमोजिमको ७ जिल्लाहरुमा प्रदान गरिएको Limited Mobility Service Based on Wireless Telecommunications सेवाको अनुमतिपत्र नवीकरणका लागि नियमानुसार नवीकरणका दस्तुर सहित निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्रहरु दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) वमोजिम मिति २०७६।१०।१९ देखि लागू हुने गरी स्वतः रद्द भएको व्यहोरा उपभोक्ता एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

क्र.सं. अनुमतिपत्र प्राप्त सेवा अनुमतिपत्र प्राप्त मिति अनुमतिपत्र नं. खारेज मिति कैफियत
१. लिमिटेड मोविलिटी सेवा (बाग्लुंग) २०६६।१०।१९ Li.Mo.35 २०७६।१०।१९ तोकिएको समयमा नवीकरण नगराएकोले स्वतः खारेज भएको ।
२. लिमिटेड मोविलिटी सेवा (पाल्पा) २०६६।१०।१९ Li.Mo.36 २०७६।१०।१९
३. लिमिटेड मोविलिटी सेवा (कञ्चनपुर) २०६६।१०।१९ Li.Mo.37 २०७६।१०।१९
४. लिमिटेड मोविलिटी सेवा (डडेलधुरा) २०६६।१०।१९ Li.Mo.38 २०७६।१०।१९
५. लिमिटेड मोविलिटी सेवा (बैतडी) २०६६।१०।१९ Li.Mo.39 २०७६।१०।१९
६. लिमिटेड मोविलिटी सेवा (बर्दिया) २०६६।१०।१९ Li.Mo.40 २०७६।१०।१९
७. लिमिटेड मोविलिटी सेवा (दैलेख) २०६६।१०।१९ Li.Mo.41 २०७६।१०।१९

 

नेपाल दूरसञ्चार प्राधिकरण,अनुमतिपत्र व्यवस्थापन शाखा

कमलादी, काठमाण्डौं

फोन नं. : ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९,

फयाक्स् : ९७७–१–४२५५२५०

पो.ब.नं.: ९७५४

Email: ntra@nta.gov.np, Website: www.nta.gov.np