भिडियो प्रतियोगिताको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना

भिडियो प्रतियोगिताको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना

(प्रकाशित मिति २०८०/०३/०६)

यस प्राधिकरणबाट सुरक्षित इन्टरनेट दिवस, २०२३ (Safer Internet Day, 2023) मनाउने सन्दर्भमा “सुरक्षित इन्टरनेटको लागि हातेमालो" शीर्षकमा आयोजित भिडियो प्रतियोगिताको लागि प्रकाशित सुचनामा तोकिएको म्याद भित्र सातवटै प्रदेशका १२ वर्ष देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरूबाट प्राप्त हुन आएका भिडियोहरुको प्राधिकरणबाट मूल्याङ्कन भई प्रत्येक प्रदेशबाट छनौटमा परेका प्रथम, द्वितीय र तृतीय हुने सहभागिहरु/समूहहरुको नाम निम्न बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै यसरी छनौटमा परेको बालबालिका तथा किशोरकिशोरीहरूले प्राधिकरणको इमेल ठेगाना info@nta.gov.np वा kbkarki@nta.gov.np मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। 

 

नतिजाको लिंक