लिलामी सम्वन्धी सूचना

लिलामी सम्वन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७७।०३।१५

यस प्राधिकरणमा रहेका मेच, पंखा, ल्यापटप, कम्प्यूटर लगायतका सामानहरु जेजस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम गर्नुपर्ने भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र प्राधिकरणको कार्यालय, कमलादी, काठमाडौंबाट उपलब्ध गराइने फारम भरी आफुले खरिद गर्न चाहेको मूल्य सहित सिलबन्दी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

 

मालसामानको विवरण परिमाण न्यूनतम मूल्य(रु.) धरौटी बापत राख्नुपर्ने रकम फारम दस्तुर
प्राधिकरणको वेभसाइटबाट प्राप्त गर्न सकिने छ । ३८,८००/- कबोल गरेको रकमको ५ प्रतिशत रु.१,०००

फाराम दस्तुर नबिल बैंकको खाता नं. ०१०६०११६६४२०१ मा जम्मा गर्नुपर्ने छ ।
नोटः थप जानकारी मानव संशाधन विकास तथा आन्तरिक प्रशासन शाखामा सम्पर्क गरी प्राप्त गर्न सकिने छ ।

नेपाल दूरसञ्चार प्राधिकरण,
कमलादी, काठमाण्डौं
फोन नं.: ९७७–१–४२५५४७४,
फयाक्स् : ९७७–१–४२५५२५०
पो.ब.नं.९७५४
Email: ntra@nta.gov.np
Website: wwww.nta.gov.np