नेटवर्क सेवा प्रदायकहरुले इन्टर्नेट ब्याण्डविथ तथा इन्ट्रानेट सेवाका लागि ग्राहकसंग गरिने सम्झौता (Agreement) सम्बन्धी सूचना !

नेटवर्क सेवा प्रदायकहरुले इन्टर्नेट ब्याण्डविथ तथा इन्ट्रानेट सेवाका लागि ग्राहकसंग गरिने सम्झौता (Agreement) सम्बन्धी सूचना !

यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नेटवर्क सेवा प्रदायकहरुले आफ्ना सेवाग्राहीहरुलाई इन्टर्नेट ब्याण्डविथ सेवा र इन्ट्रानेट सेवा प्रदान गर्दा वा बिक्री वितरण गर्दा प्राधिकरणको वेवसाइट (www.nta.gov.np) मा उपलब्ध रहेको प्राधिकरणबाट स्वीकृत तपशिल बमोजिमको ग्राहकसंग गरिने सम्झौता (Agreement) को ढाँचा अनुसार सम्झौता गरि सेवा संचालन गर्नु गराउनुहुन सबै नेटवर्क सेवा प्रदायकहरु तथा सरोकारवाला सबै सेवाग्राहीहरुलाई जानकारी गराईन्छ ।
तपशिल:-
१) इन्टर्नेट ब्याण्डविथ सेवाको लागि गरिने सम्झौताको ढाँचा
२) इन्ट्रानेट सेवाको लागि गरिने सम्झौताको ढाँचा

नेपाल दूरसञ्चार प्राधिकरण
उपभोक्त हित संरक्षण शाखा
कमलादी, काठमाण्डौं ।
फोन नं.:- ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९,
फयाक्स् :- ९७७–१–४२५५२५०
पो.ब.नं.:-९७५४
Email:- ntra@nta.gov.np, Website: www.nta.gov.np