ओभर द टप (Over-the-Top) सेवा नियमनको लागि तयार गरिएको फ्रेमवर्कको मस्यौदा उपर राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारे नेपाल दूरसञ्‍चार प्राधिकरणको सूचना

ओभर द टप (Over-the-Top) सेवा नियमनको लागि तयार गरिएको फ्रेमवर्कको मस्यौदा उपर रायसुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारे

नेपाल दूरसञ्‍चार प्राधिकरणको सूचना

 

प्रथम पटक प्रकाशित मितिः २०८०|०१|११

 

ओभर द टप (Over-the-Top) सेवा नियमनको लागि तयार गरिएको “OTT Regulatory Framework” को मस्यौदा प्राधिकरणको वेबसाईट (https://nta.gov.np/page/consultations) मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ | उक्त मस्यौदा उपर कुनै राय, सुझाव तथा प्रतिक्रिया भए यो सूचना प्रकाशन भएको मितिबाट १५ दिन भित्र निम्न ठेगानामा उपलव्ध गराई प्रभावकारी नियमनको लागि आवश्यक व्यवस्था गर्ने कार्यमा सहयोग गरि दिनुहुन सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध गरिएको छ।

परिशिष्ट: प्रस्तुत मस्यौदा उपर राय, सुझाव तथा प्रतिक्रिया उपलव्ध गराउने समयावधि २ हप्ता (मिति २०८० जेठ ९ गते सम्म) थप गरिएको छ।

 

नेपाल दूरसञ्‍चार प्राधिकरण,

जमल, काठमाण्डौं

पो. ब. नं.: ९७५४

फोन नं: +९७७-१-५३५५४७४, एक्स्टेन्सन नं: ३१२, ३१४

फयाक्स् : ९७७-१-५३५५२५०

Email: pmdahal@nta.gov.npppaudyal@nta.gov.np