Mobile Broadband Enhancement Plan (Nepal's Road to 5G) को मस्यौदा उपर राय सुझाव उपलव्ध गराउने सूचना
नेपालको हालको मोवाइल दूरसञ्चार सेवाको अवस्थालाई सुधार गर्दै नविनतम 5G प्रविधितर्फ अगाडि बढ्नको लागि नेपालमा दूरसञ्चार बजारको वर्तमान अवस्था, मागमा भईरहेको निरन्तर बृद्दी, अन्तर्राष्ट्रिय प्रचलन, सेवा प्रदायकहरुबाट प्राप्त विवरण एवं विभिन्न पक्षहरुसँग गरिएको छलफल आदिको आधारमा तयार पारिएको संलग्न बमोजिमको Mobile Broadband Enhancement Plan (Nepal's Road to 5G) को मस्यौदा सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि प्राधिकरणको वेबसाईटमा प्रकाशन गरिएको छ। उक्त मार्गचित्र/योजना उपर कुनै राय सुझाव तथा सल्लाह भए १५ दिन भित्र उपलव्ध गराईदिनुहुन अनुरोध छ।
Mobile Broadband Enhancement Plan (Nepal's Road to 5G) को मस्यौदा