सेवाको गुणस्तर
दूरसञ्चार सेवाको गुणस्तरको मापदण्ड निर्धारण गर्न तथा गुणस्तर मापन गर्न प्राधिकरणले "दूरसञ्चार सेवा गुणस्तर सम्बन्धी विनियमावली, २०७९" जारी गरेको छ।
सेवाको गुणस्तर सम्बन्धी व्यवस्थाहरु
गुणस्तर परीक्षण प्रतिवेदनहरु
क्र सं. | शीर्षक | दस्तावेज |
---|---|---|
1 | मोवाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) प्रतिवेदन (काठमाण्डौ उपत्यका, २०७९ असार) | ![]() |