सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा

सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा

विजयादशमी २०७८ को बिदा अवधिभर प्राधिकरणसंग सम्बन्धित अत्यावश्यक कामको लागि तपसिलका पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

तपसिल:

 

सि.नं. नाम थर पद मोवाइल नं. इमेल
१. श्री दिपेश आचार्य निर्देशक ९८५१०४१६६३ dacharya@nta.gov.np
२. श्री संदिप अधिकारी उपनिर्देशक ९८४१२३५६८८ sadhikari@nta.gov.np