अत्यन्त जरुरी सूचना

अत्यन्त जरुरी सूचना

उपरोक्त सम्वन्धमा “BUMPER OFFER of the year Subscribe to this link https://bit.ly/31glDPU in just NPR 20/week and get a chance to win grand prize of 10gms Gold” भनी उपभोक्ताहरुलाई SMS प्राप्त भई रहेको छ | उक्त SMS सम्वन्धमा यस प्राधिकरणबाट अनुसन्धान भईरहेको व्यहोरा जानकारी गरिन्छ | साथै यस प्रकारको SMS प्रति सचेत रहन सम्पूर्ण उपभोक्ता वर्गलाई अनुरोध छ |

नेपाल दूरसंचार प्राधिकरण
राष्ट्रिय नाचघर, जमल, काठमाडौँ
टेलीफोन नं.: ०१–५३५५४७४
वेभसाइटः www.nta.gov.np
इमेल ठेगानाः ntra@nta.gov.np