मिति २०७९/०९/१५ देखी लागु गरिएको Mobile Device Management System (MDMS) स्थगित गरिएको सम्बन्धी अत्यन्त जरूरी सूचना
प्रकाशित मिति: २०७९/०९/१५

नेपाल दूरसञ्चार प्राधिकरणबाट यहि मिति २०७९ पौष १५ देखी लागु गरिने भनिएको MDMS प्रणाली हाललाई स्थगित गरिएको छ। यस सम्बन्धमा आवश्यक समग्र अवस्थाको विश्लेषण गरी उपयूक्त निर्णय गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण
जमल,काठमाडौँ।
फोन नं.: ५३५५४७४,५५३४७१७
वेबसाइटः www.nta.gov.np
ईमेलः info@nta.gov.np