अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७६।१०।०८

यस प्राधिकरणबाट देहाय बमोजिमको इन्टरनेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम देहाय बमोजिमको मिति देखि स्वत: खारेज भएको व्यहोरा उपभोक्ता एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गररएको छ।

 

क्र.सं. सेवा प्रदायकको नाम अनुमतिपत्र प्राप्त मिति अनुमतिपत्र नं. खारेज मिति कैफियत
फाईवर अनलाईन प्रा.लि., जावलाखेल, ललितपुर । २०६६।०९।२३ फि.ज. १–५८ २०७६।०९।२३ तोकिएको समयमा नवीकरण नगराएकोले स्वत: खारेज भएको।

 

नेपाल दूरसञ्चार प्राधिकरण, अनुमतिपत्र व्यवस्थापन शाखा
कमलादी,काठमाडौँ
फोन: +९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९
फ्याक्स: +९७७-१-४२५५२५०
पो.ब.नं.. बक्स: ९७५४
Email: ntra@nta.gov.np, Website: www.nta.gov.np