Microwave Backbone Network निर्माणको लागि आह्वान गरेको बोलपत्र स्थगित गरिएको सम्बन्धि सूचना

Microwave Backbone Network निर्माणको लागि आह्वान गरेको बोलपत्र स्थगित गरिएको सम्बन्धि सूचना

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा कर्णाली र सुदूरपश्चिम प्रदेशमा Microwave Backbone Network निर्माण सम्बन्धि मिति २०७९।०६।०३ (19 September 2022) मा जारी गरिएको सूचना (IFA No. 01-RTDF/NTA/2079/80) अर्को सूचना प्रकाशन नगरेसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ।

 नेपाल दूरसञ्चार प्राधिकरण,

जमल, काठमाडौँ, नेपाल।

जि. पि. ओ. बक्स: ९७५४

फोन नं.: +९७७-१- ५३५५४७४

फ्याक्स नं.: +९७७-१ ५३५५२५०

इमेल: ntra@nta.gov.np

वेवसाइट: www.nta.gov.np