“To study on Convergence of ICT/Telecom and develop Convergence Framework” अध्ययन प्रतिवेदन बारेमा Consultation Document जारी गरिएको सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको सूचना

“To study on Convergence of ICT/Telecom and develop Convergence Framework” अध्ययन प्रतिवेदन बारेमा Consultation Document जारी गरिएको सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको सूचना

दूरसंचार,सूचना प्रविधि तथा ब्रोडकाष्टिङ सेवाहरुको एकिकृत रुपमा भइरहेको विकास सन्दर्भमा सहजीकरणको लागि converged technologies and services, regulation बारे भईरहेको अभ्यास तथा यस प्रकारको सूचना प्रविधि सम्बन्धी सेवाहरुको Convergence को लागि समस्या एबम चुनौतीहरुबारे अध्ययन विश्लेषण गरी तयार पारेको Regulatory Framework सहितको डकुमेन्ट सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रिया लिने प्रयोजनका लागि consultation Document का रुपमा प्राधिकरणको वेभसाइट (https://nta.gov.np/page/consultations) मा उपलब्ध छ | उक्त consultation Document उपर सरोकारवालाहरुको कुनै राय ,सुझाब तथा प्रतिक्रिया भएमा ६० दिनभित्र देहायको ठेगानामा उपलब्ध गराई दिनहुन सम्बन्धित सबैमा सूचित गरिन्छ |

नेपाल दूरसंचार प्राधिकरणल, जमल, काठमाडौँ
टेलिफोन : ९७७-०१-५३५५४७४ (Ext. 129,144)
ईमेल ठेगाना : dmainali@nta.gov.np, pdhungana@nta.gov.np
फ्याक्स : ९७७-०१-५३५५४७४