रेडियो उपकरणहरु अवैध रुपमा प्रयोग नगर्ने/नगराउने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

रेडियो उपकरणहरु अवैध रुपमा प्रयोग नगर्ने/नगराउने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

(प्रकाशन मितिः २०८२/११/१३)


दूरसञ्चार सेवा प्रदायकहरुको सेवामा असर गर्ने गरि अनाधिकृत रुपमा रेडियो उपकरणहरु (मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायर लगायत) को प्रयोग रेडियो ऐन, २०१४ को दफा ३ तथा दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरितको कार्य भएकोले यस्तो कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा जानकारी गराईन्छ | साथै अनधिकृत रुपमा रेडियो उपकरणहरुको प्रयोग गरेको पाईएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।

 

नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौं
फोन नं : ०१-५३५५४७४
Email: info@nta.gov.np, URL: www.nta.gov.np