दूरसञ्चार सेवा प्रदायकहरुलाई प्राधिकरणमा सम्पर्क गर्न आउने सम्बन्धि सूचना ।

दूरसञ्चार सेवा प्रदायकहरुलाई प्राधिकरणमा सम्पर्क गर्न आउने सम्बन्धि सूचना ।

प्रथम पटक प्रकाशित मिति: २०८०/०८/१७

यस प्राधिकरणबाट दूरसञ्चार सेवा संचालनको लागी अनुमतिपत्र प्राप्त देहायका सेवा प्रदायकहरुले विगत केहि वर्ष देखि  नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र  बुझाउनु पर्नेमा सो भएको  नदेखिएको र बक्यौता जम्मा गर्न  प्राधिकरणबाट पटक पटक सम्पर्क गर्न पत्राचार तथा इमेल  गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा यो सुचना प्रकाशन भएको मितिले  ७ (सात) दिन भित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचना मार्फत जानकारी गराइन्छ । साथै उक्त अवधि भित्र  सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने  प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत सम्बन्धित सबैलाई  जानकारी गराइन्छ ।

 

S.No.

Name of the Licensee

S.No.

Name of the Licensee

S.No.

Name of the Licensee

1

Broad Band Nepal Pvt. Ltd.

12

Kalika Net Pvt. Ltd.

23

Nimble Network Pvt. Ltd.

2

C. Data Communication Pvt. Ltd.

13

Kriti Darshan Media Pvt. Ltd.

24

Pals Network Pvt. Ltd.

3

Clean Network Pvt. Ltd.

14

Kshireshwar Network Pvt. Ltd.

25

Prime Network Pvt. Ltd.

4

Dolphin Net Communication Pvt. Ltd.

15

Life Net Pvt. Ltd.

26

Rapid Unique Network Pvt. Ltd

5

E-link Net Pvt. Ltd.

16

Info Net Technology Pvt. Ltd.

27

Regmi Media Inc. Pvt. Ltd.

6

Fast Speed Link Network Pvt. Ltd.

17

Loop Networks Pvt. Ltd.

28

Unite Networks Pvt. Ltd.

7

G.R.S.Link Internet Service Pvt. Ltd.

18

Mithila Digital Nepal Pvt. Ltd.

29

Wifi HD Nepal Pvt. Ltd.

8

Gandaki Communication Pvt. Ltd.

19

Net Max TechnologiesPvt. Ltd.

30

Yes Net Nepal Pvt. Ltd.

9

Hawk Net Pvt. Ltd.

20

Neolink Pvt. Ltd.

 

 

10

Himalayan Online Services Pvt. Ltd.

21

Nepal Wireless

   

11

Innovative Communications System Pvt. Ltd.

22

Nepalink Communication Pvt. Ltd.

 

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं ।

फोन नं. ९७७-५३५४६८१, फ्याक्स ९७७-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np