COVID-19 लाई मध्यनजर गर्दै सञ्चार सम्पर्क स्थापना गर्न सहजताका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट वितरित चार अंकका नयाँ Toll Free नम्बरहरु

COVID-19 लाई मध्यनजर गर्दै सञ्चार सम्पर्क स्थापना गर्न सहजताका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट वितरित चार अंकका नयाँ Toll Free नम्बरहरु

संस्थाको नाम Toll Free टेलिफोन नम्बर
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन परिचालन केन्द्र ११३३
श्री गृह मन्त्रालय (सवारी पासका लागि SMS सेवा) १२३४
श्री मधेशी आयोग ११४८
श्री गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय १०९२
श्री पोखरा महानगरपालिका ११८१ र ११८६

पहिले देखि नै संचालनमा रहेका र COVID-19 को शंका लागेमा जानकारी दिन उपयोगी चार अंकका Toll Free नम्बरहरु

संस्थाको नाम Toll Free टेलिफोन नम्बर कैफियत
श्री गृह मन्त्रालय १११२ निशुल्क SMS तथा e-pass को लागि समेत
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग १११५