नेपाल विद्युत प्राधिकरणको पोल भाडामा लिई टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरुलाई अत्यन्त जरुरी सूचना

नेपाल विद्युत प्राधिकरणको पोल भाडामा लिई टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरुलाई अत्यन्त जरुरी सूचना

प्रकाशित मितिः २०७८/०७/१०

नेपाल विद्युत प्राधिकरण संग सम्झौता नगरी टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरुले विद्युतका पोलहरु प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वयं घोषणा गरी २०७८ कार्तिक मसान्त भित्र नेपाल विद्युत प्राधिकरण संग सम्झौता गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।

 

नेपाल दूरसञ्चार प्राधिकरण

जमल, काठमाडौं

फोनः ०१-५३५५४७४

Website: www.nta.gov.np

Email: info@nta.gov.np