ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क मार्फत सूचना महामार्ग निर्माणको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको सम्बन्धमा जारी प्रेस विज्ञप्ति