IoT /M2M नियमन सम्बन्धि फ्रेमवर्क २०७८” सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराईदिन हुन नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

IoT /M2M  नियमन सम्बन्धि फ्रेमवर्क २०७८ सम्बन्धमा

रायसुझाव तथा प्रतिक्रिया उपलब्ध गराईदिन हुन

नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

 

प्रथम पटक प्रकाशित मितिः २०७८|०८|१६

 

IoT र M2M  सेवालाई regulation को दायरामा ल्याई व्यवस्थित गर्नको लागी तयार गरिएको “IOT /M2M  नियमन सम्बन्धि फ्रेमवर्क, २०७८” को मस्यौदा प्राधिकरणको वेबसाईट https://nta.gov.np/en/consultation-paper/ मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै, उक्त फ्रेमवर्कका उपर  राय, सुझाव तथा प्रतिक्रिया १ महिनाभित्र मा निम्न ठेगानामा उपलव्ध गराई सहयोग गरि दिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

IoT /M2M  नियमन सम्बन्धि फ्रेमवर्क २०७८: PDF

नेपाल दूरसञ्चार प्राधिकरण,

जमल, काठमाण्डौं

पो. ब. नं.: ९७५४

फोन नं: ९७७–१–५३५५४७४, एक्स्टेन्सन नं: ४०७, ४२४

फयाक्स् : ९७७–१–५३५५२५०

Email: ppaudyal@nta.gov.np, ppoudel1@nta.gov.np