राष्ट्रिय फ्रिक्वेन्सी रणनीति” सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारेको नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

राष्ट्रिय फ्रिक्वेन्सी रणनीति सम्बन्धमा

रायसुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारेको

नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

 

प्रथम पटक प्रकाशित मितिः 2078/04/04

 

फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित गर्नको लागि तयार गरिएको “राष्ट्रिय फ्रिक्वेन्सी रणनीति” को मस्यौदा प्राधिकरणको वेबसाईट https://nta.gov.np/en/consultation-paper/ मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै, उक्त रणनीतिका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया १५ (पन्ध्र) दिन भित्र निम्न ठेगानामा उपलव्ध गराई रणनीति तर्जुमा गर्ने कार्यमा सहयोग गरि दिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

पुनश्च:

“राष्ट्रिय फ्रिक्वेन्सी रणनीति” को मस्यौदाका  सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया दिने समयावधि १५ दिन थप गरिएको व्यहोरा अनुरोध छ |

 

National Spectrum Strategy (Draft) : PDF

 

नेपाल दूरसञ्चार प्राधिकरण,

जमल, काठमाण्डौं

पो. ब. नं.: ९७५४

फोन नं: ९७७–१–५३५५४७४, एक्स्टेन्सन नं: ४०७, ४०६

फयाक्स् : ९७७–१–५३५५२५०

Email: ppaudyal@nta.gov.np, pmdahal@nta.gov.np