नेपाल दूरसञ्‍चार प्राधिकरणको प्रस्ताव रद्द गरिएको सूचना

नेपाल दूरसञ्‍चार प्राधिकरणको
प्रस्ताव रद्द गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७७।०५।१९)

 

यस प्राधिकरणले मिति २०७६।११।०८ मा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी घरभाडामा लिने प्रस्ताव माग गरेकोमा मिति २०७७।०५।१६ गते बसेको घर भाडा निर्धारण समितिको निर्णयानुसार प्राप्त सम्पूर्ण प्रस्तावहरु रद्द गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

नेपाल दूरसञ्‍चार प्राधिकरण
श्रीकुञ्ज सदन, कमलादी, काठमाडौं
फोन नं. ४२५५४७४