स्तरीकरण

दूरसञ्‍चार ऐन, २०५३ को दफा १४ र उक्त ऐनको दफा १३ को उपदफा (च) ले दिएको अधिकारको प्रयोग गर्दै नेपाल दूरसञ्‍चार प्राधिकरणले मिति २०७३/०३/२१ गते देखि लागू हुने गरी “Type Approval Working Procedure of Customer Premises Radio Telecommunication Equipments-2016" (TAP-04) जारी गरेको छ।