सेवाको गुणस्तर

दूरसञ्‍चार सेवाको गुणस्तरको मापदण्ड निर्धारण गर्न तथा गुणस्तर मापन गर्न प्राधिकरणले "दूरसञ्‍चार सेवा गुणस्तर सम्बन्धी विनियमावली, २०७९" जारी गरेको छ।