World Summit on the Information Society (WSIS) Project Prizes 2015 सम्बन्धमा |
International Telecommunication Union(ITU)ले World Summit on the Information Society (WSIS) Project Prizes 2015को आयोजना गरेको तथा उक्त आयोजना अन्तर्गत WSIS Action Lines संग सम्बन्धित १८ वटा बिभिन्न विधाहरुमा भएका आयोजनाहरुको छनौट गर्ने कार्यक्रम रहेकोले त्यस्ता आयोजनाहरुको जानकारी गराउन हुन सम्बन्धित सबै सरोकारवालाहरुलाई सुचित गरिएको छ |आयोजनाको बिस्तृत जानकारी www.wsis.org/prizesमा उपलब्ध छ |
Nepal Telecommunications Authority
Fifth Floor Blue Star Office Complex, Tripureshwor, Kathmandu, Nepal
Phone No.: 01-4101030/31/33, Fax No.: 01-4101034
Email:ntra@nta.gov.np
Website: www.nta.gov.np