Very Important Notice to Licensees

///Very Important Notice to Licensees

नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

 

यस प्राधिकरणबाट अनुमति प्राप्त गरेका तपशिलका अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुलाई प्राधिकरणबाट पटक पटक पत्राचार गर्दा पनि हालसम्म सर्म्पर्क गर्न नआएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ -सात) दिनभित्र यस प्राधिकरणमा सर्म्पर्क राख्नु हुन सुचित गरिन्छ अन्यथा दूरसञ्चार ऐन,२०५३ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै साथ सूचित गरिन्छ ।

सि. नं.

नाम

ठेगाना

१.

आइ. पि. कम्युनिकेशन प्रा. लि.

का.म.न.पा. ३१, कमलादी,  काठमाण्डौ 

२.

कम्प्युटर क्लिक अनलाईन प्रा. लि.

का.म.न.पा. ३१, पुतलीसडक,  काठमाण्डौ  

३.

पर्सनल ब्रोडव्याण्ड प्रा. लि.

का.म.न.पा. ९, बत्तिसपुतली,  काठमाण्डौ 

४.

हेल्थ नेट नेपाल

का.म.न.पा. ३, महाराजगञ्ज,  काठमाण्डौ 

५.

ग्लोवल पर्सनल नेटवर्क प्रा. लि.

का.म.न.पा. १, दरवार मार्ग,  काठमाण्डौ 

६.

स्तूपा नेट प्रा. लि.

का.म.न.पा. ६, बौद्द,  काठमाण्डौ 

७.

स्वीफ्ट लिंक प्रा. लि.

का.म.न.पा. ६, टेकु,  काठमाण्डौ 

८.

एस कम प्रा. लि.

का.म.न.पा. १, कमलपोखरी,  काठमाण्डौ 

 
2017-05-29T17:25:43+00:00 June 8th, 2012|Public Notices|