दूरसंचार रेडियो टर्मिनल उपकरणहरुको स्तर स्वीकृति (Type Approval) सम्वन्धी
नेपाल दूरसंचार प्राधिकरणको सूचना
दूरसंचार ऐन २०५३ को दफा १३(च) र १४ ले दिएको अधिकार प्रयोग गरी तोकिएको दूरसंचार रेडियो टर्मिनल उपकरणहरुको स्तर स्वीकृति (Type Approval) सम्वन्धी बिद्यमान व्यवस्था Type Approval Working Procedure for Customer Premise Radio Telecommunication Equipment-2012 (TAP-02) लाई समयानुकुल संशोधन परिमार्जन गरी तयार गरिएको नयाँ स्तर स्वीकृति सम्वन्धी व्यवस्था Type Approval Working Procedure for Customer Premises Radio Telecommunication Equipment-2014 (TAP-03.pdf ) मिति २०७१ भाद्र १ गते देखि लागु हुने व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारीको लागि सूचित गरिन्छ| थप जानकारीको लागि निम्न थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ |
|
नेपाल दूरसंचार प्राधिकरण पाचौं तला ब्लु स्टार अफिस कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौँ, नेपाल फोन नं.: ०१-४१०१०३०/३१/३२/३३, फ्याक्स नं.: ०१-४१०१०३४ इमेल: mparyal@nta.gov.np/ hpbastakoti@nta.gov.np/bcshrestha@nta.gov.np वेबसाइट: www.nta.gov.np |