अनिवार्य सेक्युरिटी अडिट सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

///अनिवार्य सेक्युरिटी अडिट सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

अनिवार्य सेक्युरिटी अडिट सम्बन्धमा
नेपाल दूरसञ्‍चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

दूरसञ्‍चार प्रणालीमा हुन सक्ने सम्भावित साइबर जोखिमहरु न्यूनीकरण गरी दूरसञ्‍चार सेवालाई थप सुरक्षित तथा भर पर्दो बनाउन सबै दूरसञ्‍चार सेवा प्रदायकहरुले आफ्ना दूरसञ्‍चार तथा सूचना प्रविधिसंग सम्बन्धित प्रणालीहरुको नियमित रुपमा अनिवार्य सेक्युरिटी अडिट (Security Audit) गर्नु हुन र सो को प्रतिवेदन यस प्राधिकरणमा पेश गर्नु हुन सबै दूरसञ्‍चार सेवा प्रदायकहरुलाई निर्देशन जारी गरिएको छ |

 

नेपाल दूरसञ्‍चार प्राधिकरण
कमलादी, काठमाडौँ
श्रीकुञ्जभवन, कमलादी, काठमाडौं
फोन नं : ४२५५४७४, फ्याक्स नं : ४२५५२५०
Email: info@nta.gov.np
Website: www.nta.gov.np

2020-07-28T08:27:37+00:00 July 28th, 2020|Public Notices|