Re-Published:Public Notice for feedback on Consultation Paper related with Bigo from Call by Pass

///Re-Published:Public Notice for feedback on Consultation Paper related with Bigo from Call by Pass

Public Notice for feedback on Consultation Paper related with Bigo from Call by Pass
First Date of Publication: 2068/11/16
( Date of Re-Publication: 2068/12/05)

 

प्राधिकरणले विगो रकम निर्धारण गर्ने विधि तय गर्न प्रस्तावित विभिन्न विधिहरु सहितको Consultation Paper एबउभच सम्बन्धीत सरोकारवालाहरु, यस विषयमा चाख राख्ने व्यक्तिहरु, विज्ञहरु सवैको जानकारी, सल्लाह सुभmाव एवं राय परामर्शका लागि यस प्राधिकरणको वेभसाईट (www.nta.gov.np) मा प्रकाशन गरेकोले तहाँको सल्लाह सुभmाव एवं राय परामर्शहरु भए Electronic format वा लिखित रुपमा २०६८ चैत्र २१ गते भित्र आइपुग्ने गरी यस प्राधिकरणको तल उल्लेखित ठेगानामा वा इमेलमा पठाईदिनुहुन अनुरोध गरिएको छ ।

2017-05-29T17:29:03+00:00 June 7th, 2012|Public Notices|