Public Notice for feedback on Merger and Acquisition
First Date of Publication: 2069/01/13
दूरसंचार सेवा प्रदायक एक आपसमा गाभ्ने कार्यविधि सम्बन्धी नियमावली,२०६८ को मसौदा संबन्धमा सम्बन्धित बिज्ञ र सरोकारवालाहरुको राय सुझाबका लागी प्राधिकरणको website (www.nta.gov.np) मा राखिएको छ |प्रस्तुत बिषयमा यहाँको अमुल्य राय सुझाब प्रतिक्रियाको लागि अनुरोध गर्दछौं