Notice on consulataion paper”Guideline on Health Hazard due to Wireless Communication”

///Notice on consulataion paper”Guideline on Health Hazard due to Wireless Communication”

 

 

मोबाइल टावरबाट जन-स्वास्थ्यमा पर्न सक्ने नकरात्मक प्रभाव न्यून गर्ने प्रयोजनको लागि तयार पारिएको Consultation Document सम्वन्धी

नेपाल दूरसञ्‍चार प्राधिकरणकोसूचना

दूरसंचार मोबाइल टावरहरू (BTS) संचालन गर्दा सर्वसाधारण तथा रेडियो फ्रिक्वेन्सी सम्वन्धी पेशाकर्मी (Occupational) को स्वास्थमा नकारात्मक प्रभाब नपरोस भन्ने प्रयोजनका लागि यस प्राधिकरणले दूरसंचार ऐन २०५३ को दफा १३ (च) तथा दूरसंचार नियमावली २०५४ को नियम ३० (१) को अधिकार प्रयोग गरी रेडियो फ्रिक्वेन्सी प्रयोग गर्दा सेवाप्रदायकले पालना गर्नुपर्ने शर्त एवं मापदण्ड सहितको Guideline on Health Hazard due to Wireless Communication  नामक Consultation Document रोकारवाला निकाय, संघ-संस्था, बिज्ञ तथा सर्वसाधारणहरुको सल्लाह, सुझाव वा प्रतिक्रियाको लागि यस प्राधिकरणको वेवसाइट www.nta.gov.npमाराखिएको व्यहोरा जानकारी गराइन्छ | साथै उक्त Consultation Document उपर यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न ठेगानामा सल्लाह, सुझाव वा प्रतिक्रिया उपलब्ध गराई सहयोग गरिदिनहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ|

 

नेपाल दूरसञ्चार प्राधिकरणResearch & Development, Engineering Section
व्लूस्टार अफिसकम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं
फोन नं.: ४१०१०३०–३८, फ्याक्स:४१०१०३४
Website: www.nta.gov.np
Contact email: mparyal@nta.gov.np; anmishra@nta.gov.np

 

2017-05-29T17:19:52+00:00 January 18th, 2013|Public Notices|