नेपाल दूरसंचार प्राधिकरणको बिगो सम्बन्धि सूचना
यस प्राधिकरणले ख्इक्ष्ए ९ख्यष्अभ इखभच क्ष्लतभचलभत एचयतयअय०ि प्रविधि मार्फत गरिने अन्तराष्ट्रिय आगमन ऋबिि द्यथउबकक बाट हुन जाने बिगो र दूरसंचार सेवा प्रादायकहरुलाई पुग्न जाने क्षतिको रकम निर्धारण गर्ने बिधिका सम्बन्धमा प्राधिकरणले अबलम्बन गर्ने विभिन्न नीतिगत आधारहरु सम्बन्धि जानकारी यस प्राधिकरणको ध्भदकष्तभ मा प्रकासन गरिएकोले सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ