Notice of BTS Tower

///Notice of BTS Tower

नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

नेपाल दूरसञ्चार प्राधिकरणले BTS Tower हरुलाई व्यवस्थित र भरपर्दो गर्न, BTS Tower हरुको भूकम्पीय जोखिम मापन गर्ने सम्बन्धी Guideline तथा Guideline on Restrengthening / Retrofitting for Vulnerable Towers एकिकृत रुपमा तयार गर्ने कार्यको लागि खुला आशयपत्र (Expression या Interest) माग गरिएकोमा तपशिलका संस्थाहरु संक्षिप्त सूचीमा छनौट हुन सफल भएको व्यहोरा जानकारी गराइन्छ ।

  1. श्री IT Solutions Pvt. Ltd. and JV Shrestha Consultant Pvt. Ltd. एकान्तकुना, ललितपुर ।
  2. श्री CADS Consultancy and Hydro–Research Pvt. Ltd. ज्वागल, ललितपुर ।
  3. श्री MaxTech Study & Services. कुपन्डोल, ललितपुर ।

Download Notice on PDF

 

नेपाल दूरसञ्चार प्राधिकरण
व्लूस्टार अफिस कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं
फोन नं.: ४१०१०३०–३८, फ्याक्स: ४१०१०३४
Website: www.nta.gov.np

2017-05-29T17:21:26+00:00 August 7th, 2012|Public Notices|