Consultation Paper on”Fixed and Mobile Quality of Service (QoS) Regulations”
सम्बन्धि नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
(समय थप गरिएको सम्बन्धमा)
दूरसञ्चार सेवा प्रादायकहरुले प्रदान गरिरहेको Fixed and Mobile सेवाको निश्चित गुणस्तर कायमगर्ने प्रयोजनकोलागि ITU को सहयोगमा तयार भएको मस्यौदा Fixed and Mobile Quality of Service (QoS) Regulationsनामक Consultation Document सरोकारवाला निकाय, संघ-संस्था, बिज्ञ तथा सर्वसाधारणहरुको सल्लाह, सुझाव एवं प्रतिक्रियाको लागि यस प्राधिकरणको वेवसाइट www.nta.gov.npमाराखिएको व्यहोरा जानकारी गराइन्छ | साथै उक्त Consultation Document उपर मिति २०७०|०६|२७ गतेभित्र निम्न ठेगानामा सल्लाह, सुझाव वा प्रतिक्रिया उपलब्ध गराई सहयोग गरिदिनुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ|
नेपाल दूरसञ्चार प्राधिकरण
QoS and Interconnection, Engineering Section
व्लूस्टार अफिसकम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं
फोन नं.: 977-1-४१०१०३०–३८, फ्याक्स:977-1-४१०१०३४
Website: www.nta.gov.np
Contact email: urregmi@nta.gov.np, ppaudyal@nta.gov.np