मोवाइल सेटको Assembling तथा Refurbish अध्ययन प्रतिवेदन बारेमा Consultation Document जारी गरिएको सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको सूचना

///मोवाइल सेटको Assembling तथा Refurbish अध्ययन प्रतिवेदन बारेमा Consultation Document जारी गरिएको सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको सूचना

मोवाइल सेटको Assembling तथा Refurbish अध्ययन प्रतिवेदन बारेमा Consultation Document जारी गरिएको सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको सूचना

नेपालमा नै मोवाइल सेटको Assembling तथा Refurbish गर्ने सम्बन्धमा सम्भावित उद्योगजन्य ब्यवसायमार्फत रोजगारी सिर्जना तथा आयआर्जनमा टेवा पुर्याउने प्रयोजनका लागि यस नेपाल दूरसंचार प्राधिकरणले अन्तराष्ट्रिय प्रचलन समेतका आधारमा अध्ययन विश्लेषण गरी तयार पारेको Regulatory Framework सहितको डकुमेन्ट सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रिया लिने प्रयोजनका लागि consultation Document का रुपमा प्राधिकरणको वेभसाइट https://nta.gov.np/wp-content/uploads/2021/08/Consultation-Report_WG_Mobile-Assembly_Refurbish.pdf मा उपलब्ध छ | उक्त consultation Document उपर सरोकारवालाहरुको कुनै राय ,सुझाब तथा प्रतिक्रिया भएमा भाद्र मसान्तसम्म देहायको ठेगानामा उपलब्ध गराई दिनहुन सम्बन्धित सबैमा सूचित गरिन्छ |

 

स्तरीकरण महाशाखा

नेपाल दूरसंचार प्राधिकरणल, जमल, काठमाडौँ

टेलिफोन : ९७७-०१-५३५५४७४

ईमेल ठेगाना : dmainali @nta.gov.np, pdhungana@nta.gov.np, srtimilsena@nta.gov.np

फ्याक्स : ९७७-०१-५३५५४७४

  

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाडौं
फोन : ५३५५४७४

2021-08-11T10:33:07+00:00 August 11th, 2021|Public Notices|