Inflight Communication (IFC) सेवा सम्बन्धमा अन्तरिम निर्देशन जारी गरिएको सूचना
प्रस्तुत विषयमा सम्पूर्ण सरोकारवालाहरुलाई नेपालमा Inflight Communication (IFC) सेवा प्रदान गर्ने सम्बन्धमा रहेका नीतिगत व्यवस्थाहरु जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट देहाय बमोजिमको अन्तरिम निर्देशन “Interim Directives related to Inflight Communication (IFC) Services” जारी गरिएको छ।
फाइल: PDF