विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services) नियमनको लागि तयार गरिएको कार्यविधिको मस्यौदा उपर राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारे नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

///विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services) नियमनको लागि तयार गरिएको कार्यविधिको मस्यौदा उपर राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारे नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services) नियमनको लागि तयार गरिएको कार्यविधिको मस्यौदा उपर राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारे
नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७९|१२|०२

विद्युतीय अन्य अतिरिक्त सेवा संचालन सम्बन्धमा नियमनको लागि तयार गरिएको “विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services) संचालन गर्ने सम्बन्धी कार्यविधि, २०७९” को मस्यौदा प्राधिकरणको वेबसाईट (https://nta.gov.np/en/consultation-paper/) मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ | उक्त मस्यौदा कार्यविधि उपर कुनै राय, सुझाव तथा प्रतिक्रिया भए यो सूचना प्रकाशन भएको मितिबाट १५ दिन भित्र निम्न ठेगानामा उपलव्ध गराई प्रभावकारी नियमनको लागि आवश्यक व्यवस्था गर्ने कार्यमा सहयोग गरि दिनुहुन सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण,
जमल, काठमाण्डौं
पो. ब. नं.: ९७५४
फोन नं: +९७७–१–५३५५४७४, एक्स्टेन्सन नं: ३१४, ४०२
फयाक्स् : ९७७–१–५३५५२५०
Email: ppaudyal@nta.gov.np, rpaudel@nta.gov.np

2023-03-16T08:46:45+00:00 March 16th, 2023|Public Notices|