दूरसञ्चारका पूर्वाधार सह-प्रयोग र सो को शुल्क निर्धारण सम्बन्धी विनियमावली २०७८ जारी गरिएको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना

///दूरसञ्चारका पूर्वाधार सह-प्रयोग र सो को शुल्क निर्धारण सम्बन्धी विनियमावली २०७८ जारी गरिएको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना

दूरसञ्चारका पूर्वाधार सह-प्रयोग र सो को शुल्क निर्धारण सम्बन्धी विनियमावली २०७८ जारी गरिएको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना

ग्रामिण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनामा पूर्वाधार सहप्रयोगको लागि पूर्वाधार सहप्रयोगको modality, सहप्रयोग गर्न सकिने पूर्वाधारको पहिचान, सहप्रयोगको मूल्य निर्धारण, सहप्रयोग सम्झौताका शर्तहरुका सम्बन्धमा दूरसञ्चारका पूर्वाधार सहप्रयोग र सोको शुल्क निर्धारण सम्बन्धी विनियमावली, २०७८ जारी गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।साथै अब उपरान्त सोही अनुरुप कार्य गर्न गराउन हुन समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाडौं
फोन : ५३५५४७४

2021-07-27T04:19:24+00:00 July 26th, 2021|Public Notices|