मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (काठमाडौं उपत्यका)

/, Public Notices/मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (काठमाडौं उपत्यका)

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (काठमाडौं उपत्यका)

नेपाल दूरसञ्‍चार प्राधिकरणद्वारा २०७७ चैत्र देखि २०७८ जेष्ठ महिनाको अवधिमा ड्राइभ टेस्टमार्फत काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा उपलब्ध मोबाइल सेवाको गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको व्यहोरा जानकारी गराइएको छ |

काठमाडौं उपत्यकाको ड्राइभ टेस्ट प्रतिवेदन [PDF]