प्रथम पटक प्रकाशित:२०७२|१२|२८
मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको सरोकार समेतलाई विचार गरी यस प्राधिकरणबाट मोबाइल ह्याण्डसेटको पहिचान हुने गरी Unique Identity (IMEI/ESN/MEID) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ |National Equipment Identity Registry (NEIR)- Interim Directives for the National Equipment Identity Registry_ सम्वन्धी अन्तरिम निर्देशिका मिति २०७३|०१|०१ गते देखि लागू हुने व्यहोरासेवाग्राही, सेवाप्रदायक तथा सम्वन्धित सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ|साथै उक्त अन्तरिम निर्देशिकासम्वन्धी बिस्तृत जानकारी यस प्राधिकरणको वेबसाइट www.nta.gov.np बाट प्राप्त गर्न सकिनेछ |
Nepal Telecommunications Authority
Shree Kunj (Opposite to Nepal Academy)
Kamaladi, Kathmandu
GPO Box :9754
Tel: 4255474
Fax: 4255250
Email: ntra@nta.gov.np
Website: www.nta.gov.np