National Broadband Master Planमा राय सुझाव दिने वारे सूचना!
सार्वजनिक गरिएको मिति:२०७३|०४|२५
राष्ट्रिय ब्रोडब्याण्ड नीति,२०७१ मा उल्लेखित लक्ष्य एवं उद्देश्य हासिल गर्न तयार पारिएको Broadband Plan मा सरोकारवालाहरु सबैको राय सुझाव तथा प्रतिक्रिया प्राप्त गर्ने उद्देश्यले प्राधिकरणको वेबसाइट www.nta.gov.np मा सार्वजनिक गरिएकोले आफ्नो राय, सुझाव तथा प्रतिक्रिया १ महिना भित्र निम्न ठेगानामा पठाइ सहयोग गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
नेपाल दूरसञ्चार प्राधिकरण
श्री कुञ्जभवन कमलादी, काठमाडौं
फोन नं: ४२५५४७४
फयाक्स: ४२५५२५०
पो.ब.न: ९७५४
email: ntra@nta.gov.np