प्रकाशित मिति: २०७३/०१/१४
यस प्राधिकरणबाट मिति २०७३|१|१ गते देखि लागू गरिएको Interim Directive for Implementation of National Equipment Identity Registry (NEIR)-2072 को व्यवस्था अनुसार मोबाइल ह्याण्डसेटहरुको IMEI/ESN/MEID नम्बर (Unique Identity) दर्ता गर्ने प्रयोजनको लागि web based Software निर्माण गर्न इच्छुक फर्म तथा संस्थाबाट प्राविधिक तथा आर्थिक प्रस्ताब माग गरिएको छ | इच्छुक फर्म तथा संस्थाहरुले प्राधिकरणको Website:www.nta.gov.np मा रहेको Term of Reference अनुसारको प्राविधिक तथा आर्थिक प्रस्ताब मिति २०७३/०१/२९ गते भित्र प्राधिकरणको कार्यालय कमलादीमा पेश गर्नुहुन जानकारी गराइन्छ |
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन कमलादी, काठमाडौं
फोन नं: ४२५५४७४
फयाक्स : ४२५५२५०
पो.ब.न: ९७५४
email:ntra@nta.gov.np
Website: www.nta.gov.np