सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन सम्बन्धमा छनौट भएका विद्यालयहरुले प्राधिकरण सम्पर्क गर्ने विधि:
१) संलग्न बमोजिमको फारम भरी सहि छाप गर्ने
२) छनौट भएका विद्यालयहरुले १५ दिन भित्र उक्त फारमलाई प्राधिकरणमा सिधै वा इमेल वा फ्याक्स गरी प्राधिकरणमा पठाउने |
क) उक्त फारमलाई इमेल गरी पठाउदा itlab@nta.gov.np मा निम्न बमोजिमको Subject राखी पठाउने |
Sample Subject Format:
Province Name, District, Election Area Number, Municipality Name, Ward, School Name
Example:
1, Jhapa, 2, Birtamod, 5, Shree Saraswati Ma.Vi.
Karnali, Dolpa, 1, Thulibheri, 7, Shree Janta Ma.Vi.
ख) Fax गर्दा ०१-४२५५२५० मा पठाउने |